Logo
समाचार
ढिस्कोले पुरिएर इलाममा चार जना भारतीय कामदारको मृत्यु

इलाम, २३ वैशाख । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जना भारतीय कादारको मृत्यु भएको छ । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर मेत्यु हुनेमा १८ देखि

ताप्लेजुङमा किरा र असिनाले अलैँची सुक्न थाल्यो

ताप्लेजुङ, २३ वैशाख । हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

काठमाडौँ, २२ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना-विराटनगर सडकखण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री ज्वालाले सडक विभाग र

मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय

काेराेनाकाे विश्वव्यापी स्वास्थ्य सङ्कटकाल सकियाे: डब्ल्यूएचओ

काठमाडौँ, २२ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड-१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकिएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि

सूचनाको महत्त्व अझै बुझ्न सकेनौं: सभामुख

काठमाडौँ, २२ वैशाख । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्त्व बुझ्न नसकेको बताएका छन् । शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मणिपुरमा दुई समुदायबीचको हिंसा उग्र, कर्फ्यु जारी

भारत, २२ मंसिर । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको

सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

काठमाडौँ, २२ वैशाख । सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको

पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या

पाकिस्तान, २२ वैशाख । पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या भएको छ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा पाँच जना शिक्षकसहित आठ

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले वैशाख २६ गतेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए । वैशाख २९ देखि