नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला रु नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको
सामाजिक तथा सांस्कृतिक महत्व रहेको हरितालिका तिज नेपाली नारीको एकता र शुःख दुःख साटासाट गर्ने महान पर्व हो । तिज माइतमा दरखने र शुःख दुःखका कुरा गर्ने सांस्कृतिक पर्व हो
जनताको आन्दोलनले निरंकुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ । एकसय चार वर्षसम्म राणाहरूको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुन्ठित पारेको थियो । मानव अधिकारको उपयोग गर्न पाएका
देश र जनताको मुक्ति एवं परिवर्तनको आकाङ्क्षासहित गरिएको जनयुद्ध र जनआन्दोलनले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित गरेको छ । नेपाली जनताको झण्डै ७५ वर्ष लामो बलिदानीपूर्ण सङ्घर्षको परिणाम आज देशको
भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् । यसको अर्थ हो उनीहरु दलीय क्रियाकलाप या राष्ट्रिय मुद्दामै पनि सकेसम्म संसद्को सहारा लिन चाहँदैनन् ।
हिजोका दिनमा निकै ठूलो तामझामसहित बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको कुरा गरे । दुई÷चार वर्ष साझा र विवेकशील भन्दै उपरी हल्ला पनि निर्माण गरे । उनको वैकल्पिक राजनीति
भवानी बराल एसिया महाद्वीप, पृथ्वीका ६ वटा उपमहाद्वीप मध्येकै ठूलो महादेश हो । पूर्वी र उत्तरी गोलाद्र्धमा रहेको यो महाद्वीपमा विश्वका ६० प्रतिशत जनसंख्याको बसोबास छ । यो महाद्वीपले सूदूर
भूराजनीति भनेको भूगोल र राजनीतिको मिश्रित सम्बन्ध हो भने भूराजनीतिक अर्थसम्बन्ध भनेको भूराजनीतिको माध्यमबाट अर्थराजनीतिमा आउने पारिस्थितिक सम्बन्ध हो। भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ। राजनीतिक परिवर्तनले आर्थिक
नेपालीका लागि वैशाख १ गते नयाँ वर्ष । यो हजुरबाको पालामा नि आँउथ्यो, बुबाको पालामा पनि आयो, हाम्रो पालामा पनि आइरहेको छ । नयाँ वर्ष निरन्तर आइरहन्छ । नयाँ वर्ष
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई तुहाउँन संसद नै भङ्ग गराइदिएका छन् । संसदमा मतदान गराइएका खण्डमा निश्चित रूपमा पारित हुने ठानिएको सो अविश्वासको प्रस्तावमाथि छलफल