Logo
मुख्य समाचार

काठमाडौं, ३१ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्। ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले

बिपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ जनालाई भ्रष्टाचार मुद्दा

धरान, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रपितष्ठानका पूर्व उपकुलपति सहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ। अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सहित विगो रकम असुलको मागदावी सहित मुद्धा दर्ता गरेको हो। […]