Logo

मेची अञ्चल अस्पतालमा सुत्केरीको स्वास्थ्यमाथि लापरवाहि

झापा, ३ असार । सामान्यतय सुत्केरी महिलाको प्रसूतिपछि अस्पतालका नर्स तथा कर्मचारीले स्टेचरमा राखेर बिरामीलाई सुरक्षित तवरले वेट सम्म लैजानु पर्ने हो तर, मेची अञ्चल अस्पताल भद्रपुरका नर्स तथा कर्मचारीले त्यसो नगरेर बिरामीका आफन्तलाई बोलाएर सुत्केरी बिरामी राखिएको स्टेचर जिम्मा दिन्छन् । र सोझै सिंढीबाट माथिल्लो तलको बेडसम्म पु¥याउन लगाउँछन् । प्रसूतिपछि बिरामीलाई बेडसम्म लैजाने […]