Logo
मुख्य समाचार

हेटौँडा, ५ असार । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा जनसङ्ख्या, भूगोल र जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण तथा स्वरोजगार कार्यक्रमलाई

गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्यो

भैरहवा, ५ असार । तराईमा अचाक्ली गर्मी बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगेसँगै झाडापखाला, निमोनिया, रुघाखोकी लगायतका समस्या देखिन थालेको हो । मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले गत शनिबार भैरहवाको अधिकतम तापमान ४३ दशमलव ३ डिग्री मापन गरेको थियो । त्यसकै हारहारीमा अहिले यहाँको तापक्रम पुग्ने गरेको छ […]