Logo
विश्व
अमेरिकाद्वारा युरोपेली आयातमा करवृद्धिको घोषणा, चीनपछि युरोपसँग व्यापार द्वन्द्व

वासिङ्टन, १ कात्तिक (एजेन्सी) । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस,

तालिबानका विशेष सहयोगी कारबाहीमा मारिए

एजेन्सी, १ कार्तिक । अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारबाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ । सलाहुद्दीन

अमेरिकी नेतृत्वको गठबन्धनमा जापान सहभागी नहुने

काठमाडौँ, १ कार्तिक । मध्यपूर्वी क्षेत्रको सुरक्षाका लागि बनाएको अमेरिकी नेतृत्वको गठबन्धनमा जापान सहभागी नहुने भएको छ । खाडी क्षेत्रमा जलमार्गको सुरक्षाका लागि अमेरिकी नेतएत्वको गठबन्धनमा आफ्नो सहभागित नहुने जापानले

राष्ट्रपति ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने

काठमाडौं, १ कार्तिक । युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका विभिन्न संवाद सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने भएका छन् । सचिव पेरीले आगामी डिसेम्बरबाट पद

सिरियामा जारी सैन्य कारवाही रोक्न टर्की तयार, युद्धविरामको तयारी

काठमाडौँ, १ कार्तिक । टर्कीले उत्तरी सिरियामा कुर्दिश नेतृत्वको सेनालई फिर्ता बोलाउनका लागि युद्धविराम गर्न सहमति जनाएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानोले अंकारामा

यथास्थितिमा भारतसँग कूटनीतिक सम्बन्धको सम्भावना छैनः पाकिस्तानी विदेशमन्त्री

इस्लामावाद, ३० असोज । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले यथास्थितिमा भारतसँग कूटनीतिक सम्बन्धको सम्भावना नरहेको बताएका छन् । सञ्चार माध्यमहरुसँगको कुराकानीमा पाकिस्तानी विदेशमन्त्री कुरैशीले जम्मु काश्मीरलाई दिइएको विशेष दर्जा फिर्ता

साउदी अरेबियामा सवारी साधन ठोक्किदा ३५ यात्रुको मृत्यु

रियाद्, ३० असोज । साउदी अरेबियामा बुधबार साँझ एउटा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा रहेका ३५ जना तीर्थयात्रुको मृत्यु भएको छ । साउदी सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सो

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलरको बन्दोबस्त

एजेन्सी, २९ असोज । जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ । जापानको इतिहासमा निकै शक्तिशाली मानिएको यस आँधीबाट

सुरक्षाकर्मीमाथि हमलाहुदा पन्ध्र जनाको मृत्यु

एजेन्सी, २९ असोज । दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा

सिरियामाथि टर्कीले जारी राखेको हवाइ हमलाको सर्वत्र विरोध

काठमाडौँ, २९ असोज । अन्तर्राष्ट्रिय दवाव र अमेरिकी प्रतिवन्ध जारी रहेपनि टर्कीले सैन्य कारवाहीलाई एक सातादेखि जारी राखेको छ । तर, रसियाले टर्की र सिरियाबीच जारी सैन्य कारवाही तत्काल अन्त्य