Logo
प्रविधि
महिला सुरक्षाका लागि ‘रक्षा’ एप

झापा, १ जेठ  । महिला रक्षाकै लागि भनेर नेपालमा पहिलो पटक एप बनाईएको छ । बढ्दो महिला हिंसालाई मध्यनजर गर्दै रक्षा एप बनाएको वुमन नेपालले जनाएको छ । यो एपमा

विन्डोज १० अन्तिम संस्करण

लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजमा लगातार परिमार्जन गर्दै नयाँ नयाँ संस्करण ल्याउने गरेको माइक्रोसफ्ट कम्पनीले विन्डोज १० अन्तिम संस्करण हुने घोषणा गरेको छ । माइक्रोसफ्टको विकाश कार्यकारी जेरी निक्सले शिकागोमा

नयाँ मोडलको स्मार्टफोनको सार्वजनिक

झापा, २३ फागुन । स्पेनको वार्सिलोनामा सोमबारदेखि सुरु भएको विश्वमेला मार्फत कोरियाली स्मार्ट फोन निर्माता सामसुङले नयाँ मोडलको स्मार्टफोनको सार्वजनिक गरेको छ । स्मार्टफोन ग्यालेक्सी ६ र ग्यालेक्सी ६ इज

हातले नछोइ चल्ने स्मार्टफोन

काठमाडौं, २० फागुन । अब यस्तो स्मार्टफोन आइसकेको छ जसलाई चलाउनका लागि हातले छुन आवश्यक छैन । सेसेम नामको यो स्मार्टफोन विशेषरुपमा भिन्न प्रकारले सक्षम मानिसहरुका लागि बनाइएको हो ।

टेलकमको नाफा ३ अर्व

झापा, २७ माघ । नेपाल दुरसंचार कम्पनी -टेलिकम० ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सवा ३ अर्ब रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही समयको तुलनामा कम्पनीको ७७ करोड

माइक्रोम्याक्स बन्यो भारतमा नम्बर एक

भारत, २४ माघ । चिनिया बजारमा आफ्नो प्रभुत्व गुमाएको एक वर्ष नपुग्दै स्मार्टफोन निर्माता सामसुङले अर्को ठूलो एसियाली बजार तथा विश्वको तेश्रो ठूलो स्मार्टफोन बजार भारतमा समेत धक्का खानु परेको

राजधानीमा क्यान इन्फोटेक सुरु

काठमाडौं, १४ माघ ।  सूचना प्रविधिको बृहत् मेला सुबिसु क्यान इन्फोटेक बुधबा्वाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा हुने मेलाको प्रधानमन्त्री सुशील कोइरालाले

सिटिसीमा सिटिभी मोबाइलको एक्सक्लुसिभ सोरुम

झापा, ७ माघ । गुणस्तरीय तथा ब्राण्डेड मोबाइल बिक्रीमा ख्याती कमाएको सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वल्र्ड भिजनको नाममा एक्सक्लुसिभ मल्टिब्राण्ड सोरुम खोल्ने भएको छ । द वल्र्ड भिजन

इलाम ग्रीन भ्यालीका बिद्यार्थीले बनाए हेलिकोप्टर

इलाम, १६ पुस । इलाम ग्रीनभ्यलाी एकाडेमी एक बिद्यार्थीले रिमोड कन्ट्रोलवाला हेलिकोप्टर निर्माण गरेका छन् । इलाम सुर्योदय नगरपालिका वडा नम्वर एक पञ्चकन्याका रेहान्स झाले सो होकिोप्टर निर्माण गरेका हुन्

अपर माइको ७५ प्रतिशत निर्माण पुरा

इलाम,७ कात्तिक । इलामको माबु गाविसमा निर्माणाधिन अपर माइ हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको निर्माण ७५ प्रतिशत पुरा भएको प्रवद्र्धक संस्था माइभ्याली हाइड्रोपावर कम्पनीले जनाएको छ । आयोजनामा रहेको सुरुङ दुइ हजार