Logo
प्रविधि
फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो

सान फ्रान्सिस्को, १८ असोज (सिन्ह्वा) । संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ । फेसबुकको अग्रसरतामा रहेको डिजिटल

‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’

काठमाडौँ, ११ असोज । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । नेपालमा अहिले ६००

फेसबुकले लाइकको सङ्ख्या लुकाउदै

एजेन्सी, १० असोज । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउन लागेको छ। अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका लाइकको सङ्ख्या वा

भारतको चन्द्रयान सम्पर्कविहिन, लाईभ हेर्न गएका मोदी निरास भएर फर्किए

नयाँ दिल्ली, २१ भदौ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ सम्पर्कविहिन भएको छ । भारतीय अन्तरिक्ष अनुसंधान संगठन (इसरो)का अध्यक्ष के सिवनका अनुसार २.१ किलोमीटर नजिक पुगेपछि सम्पर्क विहिन भएको

आइफोन प्रयोगकर्तालाई खुसीको खबर, फोन बिग्रंदा आत्तिनु नपर्ने

एजेन्सी, १३ भदौ । आइफोन प्रयोगकर्ताले अहिले सम्म भोग्दै आएको एक महत्वपूर्ण समस्याबाट अब मुक्ति पाउने भएका छन् । वारेन्टी सकिएपछी फोनमा कुनै समस्या देखिएमा बनाउन एप्पलकै सर्भिस सेन्टरमा जानुपर्ने

वैदेशिक रोजगारीको डिमाण्ड अब मोबाइल एपमा

काठमाडौँ, १२ जेठ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा वैदेशिक रोजगार विभागले डिमाण्ड खोज्न नामक एप सञ्चालनमा ल्याएको छ । यो एपमा वैदेशिक रोजगारीका लागि विदेशबाट आउने डिमाण्डको सम्पूर्ण जानकारी

खाना बनाउने ग्यासको अभाव छैनः आयल निगम

काठमाडौं, २० फागुन । खाना बनाउने ग्यासको अभाव भएको भन्ने हल्लाको पछि नलाग्न नेपाल आयल निगमले सबैलाई अग्रह गरेको छ । निगमको अनुसार माग अनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राखिने बताएका छन् । बनेपा नगरपालिका–६

सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

बनेपा, माघ २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै