Logo
राजनीति
विभिन्न किसिमका महोत्सवले पर्यटकको मन जित्न सफलः गृहमन्त्री

काठमाडौं, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पु¥याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र व्यवसायको

कर्मचारीको कुशलता मूलद्वारदेखि नै झल्किनु पर्दछः मन्त्री अर्याल

काठमाडौं, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताईन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि

निजगढ विमानस्थलबारे फैलाइएका अफवाह हटाउनु आवश्यक: पर्यटन मन्त्री

काठमाडौं, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । यो

सरकार हुतिहारा, कायर र बोल्न नसक्नेहरुको होइन: मन्त्री बाँस्कोटा

काठमाडौँ, २१ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताएका छन् । उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गरे ।

पेलेरै विभाग गठन गर्ने देउवाको तयारी

काठमाडौँ, २१ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्। कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था

काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा

नवलपुर, २० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त-पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

सभामुखको रिक्त पद परिपुर्ति गर्न अन्योलः उपसभामुख

झापा, २० मंसिर । प्रतिनिधि सभाका उपसभामुख डा. शिवकुमारी तुम्बाहाम्फेले सभामुखको रिक्त पद परिपुर्ति गर्न के गर्ने भनेर सरकार अन्योलमा रहेको बताएकी छन् । पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको

कर्मचारीले नेताको दिमाग खराब गरे: दाहाल

कैलाली, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको आरोप लगाएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’लाई

राष्ट्रियसभाको निर्वाचनका लागि सोमबार राजनीतिक दलसँग छलफल

काठमाडौँ, २० मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा

नेपालको विकासमा जाइकाको सहयोग महत्वपूर्ण: मन्त्री ज्ञवाली

काठमाडौँ, २० मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पुर्याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन् । जाइका अल्मुनाई एसोसिएशन अफ