Logo
राजनीति
मस्यौदा बिरोधीसँग मोर्चाले वार्ता गर्ने

काठमाडौं,१४ साउन । नेकपा–माओवादीको नेतृत्वको तेत्तीस दलीय राष्ट्रिय मोर्चाले प्रस्तावित संविधानको मस्यौदाका विरोधमा सङ्घीयता पक्षधर राजनीतिक दलसँग संयुक्त आन्दोलनका लागि संवाद गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा

सीमाङ्कनबिनाको संविधान मान्य नहुने–नेता राई

विराटनगर, १४ साउन । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम् सभासद् अशोक राईले सीमाङ्कन र नामाङ्कनबिनाको संविधान स्वीकार नहुने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा आज आयोजित

ताप्लेजुङ काङ्ग्रेसमा उम्मेदवारी घोषणाको होडबाजी

प्रयास लिम्बू ताप्लेजुङ, १४ साउन । जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली काङ्ग्रेस ताप्लेजुङमा अधिवेशनको सरगर्मी बढेको छ । बिहीबार काङ्ग्रेस ताप्लेजुङले पत्रकार सम्मेलन गर्दै जिल्ला अधिवेशनको तयारीमा जुटिसकेको जानकारी

मस्यौदालाई थप परिष्कृत पार्न विशेष समिति गठन

काठमाडौँ, १४ साउन । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावलाई व्यवस्थित रुपमा सूत्रबद्ध गर्न प्रमुख चार राजनीतिक दलका नेता सहभागी रहनुभएको विशेष समिति गठन गरिएको छ ।

प्रदेशको सीमाङ्कन सहितको संविधान आउँछ–गच्छदार

काठमाडौं, १३ साउन । मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले जिल्लाहरुको सिमाना तोडेर भएपनि प्रदेशहरुको सीमाङ्कन गर्नु पर्ने बताएका छन् । उनले आफू प्रदेशको सीमाङ्कनसहितको संविधानको पक्षमा रहेको स्पष्ट

वैद्य र ठाकुरसँग के कुरा गरे प्रधानमन्त्रीले

काठमाडौं,१३ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखन प्रक्रियामा असन्तुष्ट रहेका नेकपा–माओवादी र तराई मधेस लोकतान्त्रिक पार्टी९तमलोपा०का नेतासँग बुधवार छलफल गरेका छन् । प्रधानमन्त्री कोइरालाले माओवादीका अध्यक्ष मोहन वैद्य र

मृत्युपत्रमा हस्ताक्षर गर्ने की विकल्प खोज्नेः डा भट्टराई

काठमाडौं, १३ साउन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पुर्याउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले प्रस्तावित

के सुझाव दिए संवैधानिक निकायका प्रमुखले शीर्ष नेतालाई ?

काठमाडौं, १३ साउन । प्रमुख चार दलका शीर्ष नेताले नयाँ बन्ने संविधानका बारेमा सुझाव लिन आज संवैधानिक निकायका प्रमुखसँग बेग्लाबेग्लै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा

नाटक भन्दै मधेसवादी दलबाट संविधानसभाको बैठक बहिष्कार

काठमाडौं, १३ साउन । संविधासभाको आजको बैठक पनि चार मधेसवादी दलले बहिष्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ मधेसवादी सभासद्ले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि संविधासभा अध्यक्ष सुवास नेम्वाङले सद्भावना

बिप्लव बिदार्थी संगठनले लगाएको तालाको प्याब्सन–एन प्याब्सनद्वारा विरोध

काठमाडौं,१३ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियु ९क्रान्तिकारी० ले आफ्ना केन्द्रीय कार्यालयमा पूर्वजानकारीबिना तालाबन्दी गराएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय