Logo
राजनीति
प्रदेश १ को पाश्र्वचित्र सार्वजानिक

विराटनगर, ४ असोज । प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र सार्वजनिक गरिएको छ । प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठन गरिने

काठमाडौँ, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहित चार वटा कार्यसूचीमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले

सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन खोजिदैछः गगन थापा

काठमाडौं, ४ असोज । नेपाली कांग्रेस नेता गगनकुमार थापाले सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन खोजिएको बताएका छन् । ‘लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्ने होइन’ थापा

आज नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुर्नगठनबारे छलफल हुने

काठमाडौं, ४ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बस्दैछ । बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु(याउने विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस महाधिवेशन: शक्ति देखाउन नेता तानातान

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको

जनअपेक्षा छिट्टै पूरा हुनेछन्- प्रचण्ड

काठमाडौं, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना

भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ: प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) का

संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई नेता खनालको आग्रह

काठमाडौं, ३ असोज । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक,

संविधानको सफलताका लागि अक्षर अनुरुपको व्यवहार जरुरी हुन्छ: देउवा

काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै

दिवसले संवैधानिक मूल्य र मान्यता कार्यान्वयन गर्न प्रेरणा दिनेः राष्ट्रपति

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा