Logo
पत्रपत्रिका
३० दलिय आन्दोलन दबाउन ६२ हजार फौज

काठमाडौं,११ चैत। एमाओवादी नेतृत्वमा ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलनलाई कुनै हालतमा असफल पार्न करिब ६२ हजार सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले तयारी पूरा गरेको छ । उपप्रधान एवं गृहमन्त्री वामदेव

कांग्रेसमा पदाधिकारी बन्न होडबाजी

काठमाडौं,११ चैत । कांग्रेसमा पदाधिकारी संख्या बढाउने गृहकार्यसँगै नेताहरु उम्मेदवारी घोषणाको प्रतिष्पर्धामा छन् । अहिलेका पदाधिकारीसहित अन्य नेताले विभिन्न पदमा आकांक्षा देखाएका छन् । केहीले भने उम्मेदवारी घोषणा गरिसकेका छन्

माधव नेपाललाई के कारवाही होला

काठमाडौं,१० चैत । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिनापछि एमालेको मोर्चा संगठन युवासंघ नेपालको हेटौंडामा सम्पन्न बिस्तारित बैठकसँगसँगै एमालेका आन्तरिक विवाद छताछुल्ल भएको छ । उद्योग मन्त्री

दरबन्दी मिलानमा शिक्षकलाई बेवास्ता

इटहरी,९ चैत । सुनसरीको शिक्षक दरबन्दी तथा विषयगत मिलानको व्रmममा शिक्षकहरूलाई वेवास्ता गरेको गुनासो आएको छ । शिक्षकहरूको शिक्षक दरबन्दी तथा विषयगत मिलानको व्रmममा शिक्षकहरूको हितमा काम गर्नुपर्नेमा त्यसलाई बेवास्ता

नेपाली भूमिमा भारतीय सेनाको गस्ती

काठमाडौं,९चैत  । पश्चिम चितवनअन्तर्गत माडी नगरपालिकामा पर्ने सोमेश्वरगढीमा भारतीय सेना हतियारसहित प्रवेश गरी नेपालीलाई दुःख दिन थालेका छन् । सोमेश्वरगढीमा खुलेआम भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का जवान हतियारसहित प्रवेश गर्दासमेत