Logo
  बैशाख ८, २०७८ बुधबार
समाज
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ८ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको

कनकाई भेट्रान कपः दूधे सेमिफाइनलमा प्रवेश

झापा, ७ वैशाख । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान

आगोमा जलेर बालिकाको मृत्यु, आमा घाइते

दाङ, ७ वैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । आगोमा जलेर बालिकाकी आमा गम्भीर घाइते भएकी छन् । राप्ती गाउँपालिका–५

बाँकेमा एक साता लकडाउन गर्ने तयारी

बाँके, ७ वैशाख । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको बाँके जिल्लामा लकडाउन हुने भएको छ । जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले संक्रमण नियन्त्रण गर्न यही

भारतबाट फर्किएका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

गोरखा, ७ वैशाख । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ। भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष

कोरोना जोखिमका बाबजुद पनि सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ, ७ वैशाख । कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदैछ। रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित

आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ७ वैशाख । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदैछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ, ७ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। सोमबार ३ सयले बढेको थियो । आइतबार पनि सुन २ सयले बढेको थियो।

प्रधानमन्त्रीले पूजा गरेपछि राम-सीताका मूर्ति चितवन पठाइयो

काठमाडौँ, ७ वैशाख ।आज बालुवाटारमा चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई पूजाआजा गरिएको छ। मूर्तिलाई चितवन लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा

डढेलो बस्तीमा पस्दा पाँच घरगोठमा क्षति

सल्यान, ७ चैत । कुमाख गाउँपालिका-३ मा रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्रीमा पस्दा पाँच घरगोठ जलेको छ । वनमा लागेको डढेलो सोमबार दिउँसो राम्रीको गाउँमा पसेको थियो ।