Logo
समाचार
बैंक लुट्न बाँदरको प्रयोग !

सुनसरी,साउन७–बैंकसहितका विभिन्न वित्तीय संस्थाहरुबाट लुटेराहरुले विभिन्न प्रपन्च रचेर दिनदहाडै लाखौ रकम लुटेर भाग्ने गरेका घटना अब नौलो रहेन ।यस्ता प्रकृतिका चोरी र लुटपाटका घटना हामीले लामो समयदेखि सुन्दै र भाग्दै आइरहेका

खुकुरीको धार लगाउदा…

बिराटनगर, ७ साउन । धार लगाउंदै गरेको खुकुरीमाथि लड्दा पूर्वी पहाडी जिल्ला खोटाङमा मंगलबार एक बालकको मृत्यु भएको छ । घरको पिंढीमा बसेर धार लगाउने क्रममा अचानक लड्दा छातीमा खुकुरी

तीन जिल्लाका चार महिलाको हत्या गरेको अरोपमा एक युवक पक्राउ

उदयपुर, ७ साउन । पूर्वका तीन जिल्लाका चार महिलाको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । खोटाङ, उदयपुर र सुनसरीका महिलाको हत्या गरेको भन्दै ती युवक पक्राउ

एमाले सगंको सहकार्य सकियो (किरांती

बिर्तामोड,७ साउन ।एमाओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले एमालेमा अध्यक्ष  केपि ओली निर्वाचित भएकोले एमालेसंगको सहकार्य टाढिएको बताएका छन् । झापाको दमकमा कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतीमा एमाओवादीले

स्वास्थ्यकर्मी माथि गोलि प्रहार

इटहरी, ६ साउन । सुनसरीको कप्तानगञ्जमा एक स्वास्थ्यकर्मीमाथि गोली प्रहार भएको छ । गएराती नचिनेका मानिसको गोली प्रहारबाट उपस्वास्थ चौकी कप्तानगञ्जमा कार्यरत अहेब नारायण साह घाइते भएका हुन् । प्रहरीका

अदालतको फैसलाप्रति एमाओवादीको आपत्ति

बिर्तामोड,६ साउन । पुनरावेदन अदालत इलामले आफ्ना छ जना कार्यकर्तामाथि ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लगाउँदै गरेको कैद सजायको फैसलाप्रति एकीकृत नेकपा माओवादी झापाले आपत्ति प्रकट गरेको छ ।

दालचिनी एक प्राकृतिक एन्टिबायोटिक

वासिङ्टन । खानामा मसालाको रुपमा प्रयोग गरिने दालचिनीले खानाको स्वाद मात्र बढाउँदैन, यो एक प्रभावकारी एन्टिबायोटिक पनि हो जसले गम्भीर प्रकारको फुड प्वाइजनिङ रोक्न मद्दत गर्ने एक नयाँ अध्ययनले जनाएको

५० किलो यार्चा बोकेर सभासद् हङकङतिर

काठमाडौं,साउन६ । सभामुख सुवासचन्द्र नेम्वाङको निर्देशन उल्लंघन गर्दै फेरी सभासद धनबहादुर बुढा ५० किलोग्राम यार्सागुम्बा बोकेर हङकङ हानिएका छन् । यार्सागुम्बा बेच्न उनी आइतबार राती हङकङ गएका हुन् ।जेठ अन्तिम

बालिका बलात्कार गर्ने कारगार चलान

खोटाङ, ५ साउन । पूर्वी पहाडी जिल्ला खोटाङमा पांच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवक कारागार चलान भएका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा गत असार ९

महासंघले मिडिया सेन्टर खोल्ने

बिर्तामोड, ५ साउन । पत्रकार महासंघ झापा शाखाको विर्तामोडस्थित कार्यालयलाई मिडिया सेन्टरको रुपमा विकास गरिने भएको छ । आज सम्पन्न नेपाल पत्रकार महासंघ झापा शाखा छैटौं बैठकले मिडिया सेन्टर स्थापना