Logo
समाचार
झापामा बस तोडफोड गर्ने तीन पक्राउ

झापा,५ साउन । बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बस तोडफोड गर्ने सङ्घीय समाजवादी फोरम नेपालका तीन कार्यकर्तालाई प्रहरीले आज झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फोरम नेपालका जिल्ला

दलित अधिकारवादीद्वारा सभासदको ध्यानाकर्षण

प्रकाश धौलाकोटी तेह्रथुम, ५ साउन । दलित समुदायको हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै जिल्लास्थित विभिन्न दलित अधिकारवादी संघ–संगठनले संविधानमा समेटिनुपर्ने ९ बुँदा उल्लेखित ज्ञापनपत्र मार्फत सभासदको ध्यानाकर्षण गराएका छन्

सभासद् र मन्त्री हुनेको शैक्षिक योग्यता तोक्न झापालीको सुझाव

झापा,५ साउन । झापाका राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिले सभासद् देखि मन्त्री हुने व्यक्तिको शैक्षिक यौग्यता निर्धारण हुनु पर्ने सुझाव दिएका छन् । जिल्ला बिकास समिति झापाको सभाकक्षमा मंगलवार

गाई काट्न पाउनु पर्छ भन्ने सुझावकर्तालाई रामधुलाई

बाँके,५ साउन । कोहलपुरमा संविधान मस्यौदाको सुझाव संकलन स्थलमा संविधानमा गाई काट्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएपछि सहभागी कुटिएका छन् । सुझाव संकलनमा सहभागि राजेन्द्र विष्टले गाई काट्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने

आज विहान दोलखामा परकम्प

काठमाडौं, ५ साउन । आज बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४।३ रिक्टर स्केलको परकम्प गएको छ । बिहानको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’ कै

घरको छतबाट लडेर प्राचार्यको मृत्यु

चितवन,५ साउन । जनक उच्च मावि गैँडाकोटका प्राचार्य मुकुन्द काफ्लेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । आफ्नै घरको छतबाट लडेर गम्भीर घाइते भएका काफ्लेको उपचारका क्रममा

अदालतमा ७० प्रतिशत बढी मुद्दा फछ्र्योट

कपिलवस्तु, ५ साउन । कपिलवस्तु जिल्ला अदालतले आव २०७१÷७२ मा ७० दशमलव १६ प्रतिशत मुद्दा किनारा लगाएको छ । दर्ता भएका दुई हजार १०८ मुद्दामध्ये एक हजार ४७९ फछ्र्योट गरिएको

सुझाव दिँदा दिंदै मृत्यु

काठमाडौं,४ साउन । संविधानको मस्यौदामा सुझाव दिनका लागि बोल्दै गरेका धनगढी नगरपालिका १ का ५२ वर्षीय चक्रवहादुर थापाको मृत्यु भएको छ । क्षेत्र नम्वर ६ अन्तर्गतको कैलाली जिल्ला विकास समितिको

देशभरबाट हिन्दू राष्ट्र बनाउन सुझाव

काठमाडौं, ४ साउन । देशभरका अधिकांश नागरिकले संविधानमा सनातन हिन्दू राष्ट्र हुनुपर्ने सुझाव दिएका छन् । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि छलफल हुने क्रममा सोमवार सहभागी भएका अधिकांश नागरिकले

नामाङ्कन र सिमाङ्कनसहितको संविधान घोषणा गर्न ताप्लेजुङका दलहरुको सुझाव

प्रयास लिम्बू । ताप्लेजुङ,४ साउन । संविधानको मस्यौदा माथिको छलफलमा भाग लिँदै ताप्लेजुङ जिल्लाका राजनीतिक दलले नामाङ्कन र सिमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने संविधानसभालाई सुझाव दिएका छन् । सदरमुकाम फुङ्लिङमा सोमबार