Logo
खेलकुद
सागको नवौं दिन आज १३ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नवौं दिन आज(सोमबार) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । तीनवटै आयोजक शहर काठमाडौं, पोखरा र जनकपुरमा आज

सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक, गृहनगरमा खुशियाली

भीमदत्तनगर, २३ मंसिर । १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, भुटानसँग भिडन्त हुने

काठमाडौँ, २२ मंसिर । नेपाल १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको पुरुष फुटवलको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

काठमाडौँ, २२ मंसिर । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगमा फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मलोर्कालाई ५–२ गोल अन्तरले पराजित

फुलगाछीलाई ट्राइब्रेकरमा हराउँदै चन्द्रगढी फाइनलमा प्रवेश

झापा,२१ मंसिर । चन्द्रगढी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा उपाधिका दाबेदार मानिएका फुलगाछी फुटबल

महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा, २१ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ। पोखरा रंगशालामा शनिबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि १० विकेटको जित

माल्दिभ्सविरूद्ध नेपाल २–१ गोलले विजयी

काठमाडौँ, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा माल्दिभ्सविरूद्ध नेपाल २–१ गोलले विजयी भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई

सागको म्यारथनमा किरणले दिलाए नेपाललाई स्वर्ण पदक

काठमाडौँ, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। आज भएको खेलमा नेपालले २४ वर्षपछि म्याराथनतर्फ स्वर्ण पदक हात पारेको हो

कबाडी पेस्तोलले खेलाडीलाई धोका

काठमाडौँ, २१ मंसिर । निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो । १३औं दक्षिण

कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै काँकडभिट्टा सेमीफाइनलमा

झापा, २० मंसिर । कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै बिलिभर्स इष्टर्न चच काँकडभिट्टा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल