Logo
अर्थ
भाउ वढाउँदै मोटर कम्पनी

झापा, ३  पुस । भारतीय मोटर कम्पनीहरुले अव आफ्ना उत्पादनको मुल्य वृद्धि गर्ने भएका छन् ।  लागत खर्चमा अत्यधिक वृद्धि भएपछि भारतिय मोटर उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनको मुल्य वढाउने निणय

ताप्लेजुङमा सुन्तलाको मूल्य आकाशियो

प्रयास लिम्बू ताप्लेजुङ, २ पुस । ताप्लेजुङमा यो वर्ष सुरुमै सुन्तलाको मूल्य आकाशिएको छ । पहाडी क्षेत्रमा उत्पादन हुने नगदेबाली सुन्तला विगत वर्षको तुलनामा निक्कै महङ्गिएको हो । पूर्वी पहाडी

डलर सय नाघ्यो

काठमाडौ, १ पुस । मंगलबार अमेरिकी डलरको भाउ एकसय रुपैयाँ नाघेको छ । डलर मंगलवार १ सय १ रुपैयाँ पुगेको हो । आइतबार र सोमबार डलरको भाउ ९९ रुपैयाँ ९७

तेलको मूल्य घटेन

काठमाडौ, १ पुस । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३५ प्रतिशत घट्दा नेपाली बजारमा प्रतिलिटर पेट्रोलको मूल्य ११ रुपैयाँ ५० पैसामात्र घटेको छ । अन्तर्राष्ट्रिय वेबसाइटहरूका अनुसार सेप्टेम्बर २९ मा

चुरे संरक्षण बिरुद्ध जनसभा

बिर्तामोड, २८ मंसिर । झापा र इलामका सामुदायिक बन उपभोक्ताले आइतबार झापाको बिर्तामोड बिरोध र्याली निकालेका छन् । उनिहरुले सरकारले घोषणा गरेको चुरे क्षेत्र संरक्षण कार्यक्रमको बिरोध स्वरुप र्यालीको आयोजना

गिटी, बालुवा निकाल्न नदिँदा विकास निर्माण ठप्प

बिर्तामोड, २५मंसीर ।  जिल्ला विकास समितिले झापाका खोलामा ट्रिपरलाई ढुंगा, गिटी, बालुवा निकाल्न नदिँदा विकास निर्माण कार्य ठप्प भएको निर्माण व्यवसायीले बताएका छन् ।  अन्य जिल्लामा निर्वाध रुपमा ट्रिपरले खोलाबाट

अग्र्यानिक प्रविधिद्धारा बेमौसमी तरकारी खेती

विर्तामोड २३ मंसिर । झापाको बाहुण्डांगी–४ स्थित बौद्धमोड कृषि सहकारी संस्थाले रासायनिक मललाई विस्थापन गरी अग्र्यानिक प्रविधिद्धारा बेमौसमी तरकारी खेती गर्दै आएको छ । सहकारीले प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहित

सिँचाइ आयोजनाको शिलान्यास

बिर्तामोड २३ मंसिर । पश्चिम दक्षिण झापालाई लक्षित गरेर १ हजार ४ सय ५० विगाह जमिन सिञ्चित गर्ने गरी किस्ने खोला सिञ्चाइ आयोजनाको शिलान्यास गरिएको छ ।ं नेपाल सरकारको मझौला

चीनद्धारा ८ हजार ३० नेपाली वस्तुमा शून्य भन्सार सुविधा

काठमाडौं, २०  मंसिर । चिनियाँ सरकारले थप २ सय ४३ नेपाली वस्तुहरुलाई शून्य भन्सार सुविधा दिने भएको छ । योसँगै शून्य भन्सार दरमा नेपालबाट चीन निर्यात हुने नेपाली वस्तुहरुको संख्या

उखुको मूल्य निर्धारण नभई चिनी मिल संचालन

नवलपरासी,१९ मंसिर । नवलपरासीमा रहेका तीनवटा ठूला चिनी मिल सञ्चालनमा आएका छन् ।  नवलपरासीमा रहेको चारवटा चिनी मिलमध्ये तीनवटा सञ्चालनमा आएको उखु उत्पादक कृषक सङ्घर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले