Logo
अर्थ
लक्ष्य भन्दा १३ प्रतिशतले राजश्व वृद्धी

काकडभिट्टा, ५ साउन  । मेची भन्सार कार्यालय कांकरभिट्टाले गत आर्थिक वर्षमा लक्ष्य भन्दा १३ प्रतिशतले राजश्व असुलीमा वृद्धी गरेको छ । आर्थिक वर्ष ०७०÷७१ मा ४ अर्ब ४८ करोड ७२

कल्याण सहकारी आफ्नै भवनमा

बिराटनगर,२७ जेठ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले मोरङको बनिगामाको कल्याण बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको मंगलवार उद्घाटन गरेका छन् ।     एक कट्ठा जग्गामा १४ लाख

मेचीका ९९ सहकारी खारेजीको तयारीमा

इलाम २६ जेठ । डिभिजन सहकारी कार्यालय इलामले तीन जिल्लाका ९९ वटा सहकारी सस्था खारेजी गर्ने तयारी गरेको छ ।     डिभिजन सहकारी कार्यालय इलामको कार्यक्षेत्र भित्र स्थापना भएका ती

नेपालको अलैँचीको ट्रेडमार्क दर्ता प्रक्रियामा

विर्तामोड ,२३ जेठ । विश्व बजारमा नेपालको अलैँचीको पहिचान स्थापित गराउन अलैँचीको ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाइएको छ । सरकारको व्यापार तथा निकासी केन्द्रले अलैँची व्यवसायी तथा किसानसँग विभिन्न चरणमा

विनियम सेवा सम्वन्धी अन्तरक्रिया

इलाम,२०जेठ । मेची अञ्चल श्रम कार्यालयको आयोजनामा इलामको कन्याम गाविसमा एक दिने विनियम सेवा सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । युवा शसक्तिकरण एवम् क्षमता विकास कार्यक्रम अन्र्तगत सिमएनको आर्थिक साझेदारीमा

चिया उत्पादन बढाउन अवलोकन भ्रमण

इलाम १८ जेठ / गुणस्तरीय हरीयो चिया पत्ति उत्पादन तथा ब्यवस्थापनमा कृषकको चासो बढाउने उद्धेश्यले इलाम शाखेजुङका चिया प्रशोदन कम्पनी र चिया उत्पादक सहकारी संघले संयूक्त अवलोकन भ्रमण गरेका छन्

सन्दर्भ ः दुध दिवस इलाममा दुधको बार्षिक ७३ करोड ५१ लाख कारोबार

टीका खतिवडा इलाम १८ जेठ/ ग्रामीण भेगका दग्ध उत्पादक किसानले उचित बजार नपाएको र दुधको मुल्य लगानी अनुपातमा कम भएको किसानहरुले बताएका छन् । १४ आँै अन्तराष्ट्रिय दुध दिवस मनाइरहँदा

बजार बन्द नगरे बाणिज्य संघले कार्वाही गर्ने

भद्रपुर, जेठ १८। झापा उद्योग बाणिज्य संघ झापाले भद्रपुरमा साप्ताहिक बजार बन्द उल्लघन गर्नेलाई कार्वाही गर्ने भएको छ ।   संघको कार्यसमिति पदाधिकारी, भद्रपुरका व्यापारी र कामदारबीच भएको संयुक्त  बैठकले

व्यापारी राहत कोष स्थापना

बिर्तामोड, जेठ १८। झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोडले संघमा आवद्ध व्यवसायीका लागि राहत कोषको स्थापना गरेको छ । दैवी प्रकोपमा परेका उद्यमी व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले राहत कोष स्थापना

तस्करीले मासिदैछ जडिबुटी

ताप्लेजु¨,१७ जेठ ।  पूर्वी पहाडी जिल्लाका हिमाली क्षेत्रमा पाइने जडिबुटी लोप हुने अवस्थामा पुगेको छ । सरकारी निगरानी नहु“दा जडिबुटी तस्करीका कारण लोप हुने अवस्थामा पुगेको हो । राज्यको उपस्थिति