Logo
अर्थ
कतारबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च

काठमाडौं, १३ माघ । नेपालमा यस आर्थिक वर्षको पहिलो चार महिनामा कतारबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च देखिएको छ। साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ४ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। जसमा

वित्तीय अनुशासनमा ध्यान दिन कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १३ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय अनुशासनमा ध्यान दिन वित्तीय क्षेत्रमा कार्यरत् कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ‘सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठी’को सोमबार काठमाडौंमा उद्घाटन गर्दै वित्तीय

कतारपछि धेरै रेमिट्यान्स भारतबाट

काठमाडौँ, १३ माघ । भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो समय नेपाली रेमिट्यान्स कम्पनीले भारतबाटै

निर्यातजन्य वस्तुको उत्पादनमा विशेष छुट दिइने-अर्थमन्त्री

काठमाडौँ, १० । अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताएका छन् । नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री

बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई

काठमाडौँ, ८ माघ । बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा

नेपालको अर्थतन्त्र सुधारः अर्थमन्त्री

काठमाडौं, ७ माघ । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको अर्थतन्त्र सुधार भएको बताएका छन्। मंगलबार कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सवमा उनले नेपालको अर्थतन्त्र उत्कृष्ट भएको बताएका हुन्। ‘अर्थतन्त्र सरल बाटोमा

विदेशिनेभन्दा स्वदेशिने रकम बढी

काठमाडौँ, ७ माघ । भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो

तरकारीको भाउ आकाशिएपछि मूल्यवृद्धि लक्ष्यभन्दा बढी

काठमाडौँ, ६ माघ । प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ । चालू आवमा मूल्य

कृषि विकास बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं ,५ माघ । कृषि विकास बैंकले २ अर्ब ५० करोड बराबरको त्रणपत्र निष्काशन गर्ने तयारी गरेको छ । बैंकले मनाउन लागेको ५३औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त

भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै

काठमाडौँ, ५ माघ । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको