Logo
शिक्षा
उपकुलपतिको सिफारिस १९ गतेभित्र

काठमाडौँ, २ मंसिर । उपकुलपति रिक्त रहेका विश्वविद्यालयहरूका लागि यही मङ्सिर १९ गतेभित्र व्यक्ति सिफारिस गरिने भएको छ । पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा

शून्य दरबन्दीमा १२ विद्यालय

काठमाडौँ, २९ कार्तिक । पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका

शुल्क फिर्ताको माग गर्दै रिले अनसन, १५ दिनदेखि पढाइ ठप्प

बुटवल २९ कात्तिक । सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन्

चिकित्सा शिक्षामा बढी शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन

काठमाडौँ, २९ कार्तिक । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ्कले विद्यार्थी अभिभावकलाई चिकित्सा शिक्षा

विद्यार्थी पढाउँदै नगर प्रमुख

जाजरकोट, २७ कार्तिक । भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएका छन् । विद्यालय अनुगमन तथा निरीक्षणमा दैनिक जाने

बौरिँदै मेची क्याम्पस

झापा, २५ कात्तिक । विद्यार्थी नपाएर सुनसान भद्रपुरको मेची बहुमुखी क्याम्पसले पुर्नजीवन पाउन थालेको छ । दुई वर्ष अघिसम्म विद्यार्थी नभएर सुनसा नबनेको क्याम्पसमा अहिले विद्यार्थीको चाप बढ्न थालेको छ

विद्यार्थीका माग सम्बोधन गर्न शिक्षामन्त्रीको १५ दिने अल्टिमेटम

काठमाडौं, २५ कात्तिक । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका

अनेरास्ववियुका कार्यकर्ताले कनकाई क्याम्पस संचालक समितिका अध्यक्षलाई मोसो दले

झापा, २१ कात्तिक । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई अनेरास्ववियुका कार्यकर्ताले मोसो दलेका छन् । संचालक समितिले प्राध्याक निस्काशन गरेको बिरुद्ध आन्दोलनरत अनेरास्ववियुका कार्यकर्ताले आज क्यासमा

माइतीघरमा चिकित्सा शिक्षाका विद्यार्थीको प्रदर्शन

काठमाडौँ, १९ कार्तिक । निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो

एमबीबीएस र बीडीएसको वार्षिक परीक्षा स्थगित

काठमाडौँ, १८ कार्तिक । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आगामी कात्तिक २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको छ । आईओएमले सोमबार सूचना जारी गदै आगामी २० गतेदेखि हुने