Logo
  बैशाख ८, २०७८ बुधबार
शिक्षा
कलेज बन्द भए पनि परीक्षा नरोकिने

काठमाडौँ ६ चैत । सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नरोक्ने भएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी

वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, ६ वैशाख । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो। कोभिड_१९

वैकल्पिक विधिबाट विद्यालयमा पठनपाठन गर्नुपर्ने सीसीएमसीको निष्कर्ष

काठमाडौँ, ४ वैशाख । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । सीसीएमसीको

तत्काल विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, ३ वैशाख । संसदीय समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन-पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा

स्थानीय तहसँगकाे समन्वयमा विद्यालयमा आलोपालो सिफ्टबाट पढाउनु: मन्त्रालय

काठमाडौँ, ३ वैशाख । सरकारले तत्काल स्कुल बन्द नगरी स्थानीय तहको समन्वयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, ३ वैशाख । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ। शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका

सरकारले असारबाट देशभर भर्ना अभियान सञ्चालन गर्ने

काठमाडौँ, १ वैशाख । सरकारले आगामी असारबाट देशभर भर्ना अभियान सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण २०७७ सालको शैक्षिकसत्र जेठ मसान्तसम्म लम्ब्याइएकाले असारबाट भर्ना अभियान सञ्चालन गर्ने शिक्षा विज्ञान,तथा

विद्यालयमा शिक्षक राख्न वडाध्यक्षको पहलमा चन्दा संकलन

गोरखा, १ वैशाख । गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित चण्डिका आधारभूत विद्यालयमा शिक्षक दरबन्दी कम भएपछि निजी स्रोतमा शिक्षक राख्न चन्दा सहयोग उठाउन सुरू गरिएको छ । वडाध्यक्ष

विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौँ, ३० चैत । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि

शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलका लागि बोलायो

काठमाडौँ, २९ चैत । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार बोलाएको छ । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको