Logo
स्वास्थ्य
नेता सिटौलाको स्वास्थ्यमा सुधार

काठमाडौँ, १० चैत । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । उनी उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको

सुदूरपश्चिम सरकारले पहाडी जिल्लामा एम्बुलेन्स प्रदान गर्दै

डोटी, १० चैत । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने भएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा र डोटीका १६ वटा

कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

पर्वत १० चैत । जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । पर्वत जिल्ला

प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

पशुपतिगनर, ८ चैत । प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान

सोवा रिग्पा उपचार पद्धतिको प्रवद्र्धन गरिनेछ: उपप्रम यादव

काठमाडौँ, ५ चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गरेको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित

दुधे बच्चालाई पोषण भत्ता

ताप्लेजुङ, ४ चैत । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले दुसधे बच्चा र महिला स्वास्थ्य स्वयम् सेविकालाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । दुई वर्षभित्रका बच्चालाई पोषणयुक्त खाना खुवाउनका लागि गाउँपालिकाले मासिक

गण्डकी मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थी मृत फेला

कास्की, २ चैत । विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ

नेपालमा तीन लाख बढि छोरीको जीवन गर्भमै सीमित

काठमाडौं, २ चैत । छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् ।

प्रधानमन्त्री पैदलयात्रामा

काठमाडौँ, ३० फागुन । विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको

कुष्ठरोग प्रभावित व्यक्तिको रोग निदान

काठमाडौँ, २३ फागुन । गत वर्ष लेलेस्थित आनन्दवन अस्पतालले ३० जना कुष्ठरोग प्रभावितको रोग निदान गरेको छ । अस्पतालमा आएका बिरामीको रोग निदान भएको लेलेस्थित आनन्दवन अस्पतालमा कार्यरत तालीम अधिकृत