Logo
स्वास्थ्य
प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रिया गर्न लगियो

काठमाडौँ, १० मंसिर । पेट दुखेर मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको सीसीयू (कोरोनरी केयर युनिट) भर्ना भएका प्रधानन्त्री केपी शर्मा ओलीलाई शल्यक्रिया गर्न लगिएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.

बाँझोपनाः महिलामा मात्र होइन, पुरुषमा पनि हुन्छ !

निसन्तान अर्थात बाँझोपना । बाँझोपना नेपालको मात्र होइन, संसारभर यो समस्याको रुपम बढ्दै गएको छ । कतिपय नेपालमा आएर बाँझोपनाको उपचार गराउँछन्, त कोही विदेश गएर उपचार गराउँछन् । विदेशमा

भक्तपुर क्यान्सर अस्पतालमा झडप

काठमाडौँ, ८ मंसिर । भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि

१० वर्षमा १४ स्वास्थ्य मन्त्री, स्वास्थ्य क्षेत्रको अवस्था निराशाजनक

काठमाडौँ, ७ मंसिर । पछिल्लो १० वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना स्वास्थ्यमन्त्री पाए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको देखिँदैन । मन्त्रालयले दैनिक काम सञ्चालन गरे पनि जनताको

स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा पदवाहली

काठमाडौँ, ५ मंसिर । स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएसँगै भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली गरेका छन् । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हालदै मन्त्री ढकालले स्वास्थ्य सेवाका कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखी काम

जाडोमा यसरी रहनुहोस् स्वस्थ !

कठमाडौँ, ४ मंसिर । जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वस्थ कसरी रहने भन्ने धेरैको चिन्ता हुनसक्छ । जाडोबाट लाग्ने रोगबाट बच्नको

घरायसी प्रदूषण नै दमको मुख्य कारक !

काठमाडौँ, ४ मंसिर । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ। चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा

युवापुस्तामा बढेको मदिराको लतले स्वास्थ्यमा पार्ने गम्भीर असरहरु

काठमाडौँ, ३ मंसिर । फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न अमेरिका लगिने

काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण

प्रधानमन्त्री ओलीको आज तेस्रो पटक डायलासिस गरिने

काठमाडौँ, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक डायलासिस हुने भएको छ । यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको अस्पताल स्रोतले