Logo
स्वास्थ्य
नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ७७२ पुगे

काठमाडौँ, १३ जेठ । नेपालमा थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

होम क्वारेन्टाइनमा स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १३ जेठ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १ जना बिरामीलाई भेटेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल ५ दिनदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन् । मन्त्री ढकालले भेटेका ती

क्वारेन्टाइन सुरक्षार्थ खटिएका २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

बारा, १३ जेठ । बारामा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई जना जवानसहित पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पचरौता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका ती सैनिकसँगै

सुर्खेतका थप १२ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३ जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप १२ जनामा कोरोना भाइरस भाइरसक संक्रमण पुष्टि भएको छ । यससँगै कर्णाली प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या

डब्लूएचओद्वारा औलोको औषधि कोरोना सङ्क्रमित बिरामीमा प्रयोग गर्न राेक

लण्डन, १३ जेठ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना सङ्क्रमण भएका बिरामीमा प्रयोग गर्न रोक लगाएको छ । संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरस

कोरोनाबाट विश्वभर ३ लाख ४७ हजारको मृत्यु, ५५ लाख ८६ हजार संक्रमित

काठमाडौं, १३ जेठ । कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान ६स्३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८

नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु, कुल ६८२ सङ्क्रमित

काठमाडौं, १२ जेठ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोनाबाट

थप ७२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६ सय ७५

काठमाडौं, १२ जेठ । कोरोनाका थप ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं, बाँके, कपिलवस्तु, रौतहट, सप्तरी, बारा, दैलेख र धनुषामा गरी ७२ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य

स्थानीयको बिरोधले मेचीमा कोरोना ल्याब र अस्पताल बनाउने निर्णय अन्योलमा

झापा, ११ जेठ । मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको निर्णय अन्योलमा परेको छ । जिल्ला समन्वय समिति, प्रशासन

कोरोनाका कारण ३ लाख ४६ हजार बढीको मृत्यु, ५३ हजारको अबस्था गम्भिर

काठमाडौँ, १२ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । ५४ लाख ९२ हजार बढी संक्रमित मध्ये २२ लाख ९९ हजार उपचार