Logo
  बैशाख ८, २०८१ शनिबार

यस्तो छ बिर्तामोड बसपार्क (फोटोफिचर)



बिर्तामोड, ४ भदौ । मचीको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको बसपार्क पछिल्लो समय अस्तब्यत बन्दै गएको छ । झापाको अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहको बसपार्क अहिले अस्तव्यस्त छ ।

बिर्तामोड बसपार्क अर्जुनधारा नगरपालिका–११ र बिर्तामोड नगरपालिका–५ मा रहेको छ । एक दशक अघि भारतीय दुतावासको सहयोगमा निर्माण भएको बसपार्क २ विगाहा ८ कठ्ठा जग्गामा रहेको छ ।

बिर्तामोड बसपार्क भित्र खाल्डै खाल्डा छन्, पिच उक्किएको छ, मर्मत छैन । बिर्तामोड र अर्जुनधारा नगरपालिकाले संयुक्त रुपमा निर्माण गर्ने भएपनि दुबै नगरपालिकाको प्राथमिकतामा पर्दैन । नियमित मर्मत सम्भार नहुँदा बिर्तामोड बसपार्क अस्तव्यस्त बनेको हो । हेर्नुहोस् फोटोफिचर

प्रतिक्रिया दिनुहोस्