Logo

बालिका बलात्कारको आरोपमा पक्राउ



झापा, २८ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका २ बाट २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा पात्लेखोला घर भई ज्याला मजदुरी गर्दै आएका तामाङ बालिकालाई जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्