Logo

शिल्पाको लागि मध्यरातमा छविले लेखे यस्तो स्टाटस !



काठमाडौँ, ३१ असार । नायिका शिल्पा पोखरेलले निर्माता (श्रीमान) छविराज ओझासँग सम्बन्ध विच्छेदको माग गरेकी छिन् । श्रीमान ओझासँग पारपाचुकेको माग गर्दै शिल्पाले यही आइतबार काठमाडौँ जिल्ला अदालतमा निवेदन दिएकी हुन् ।

श्रीमानबाट आफु माथि हिंसा भएको शिल्पाले आरोप लगाउँदै आइरहेकी छिन् । छवि र शिल्पा दुवै जना मिडियामा आएका छन् । शिल्पाले मिडियामा आएर छबी माथि आरोप लगाउदै आएकी छिन भने छबी श्रीमतिलाई घर फर्काउने कोशिसमा देखिन्छन् ।

सोमबार मात्रै श्रीमानसँग शिल्पाले सम्बन्ध विच्छेद माग गरेका खबर सार्वजनिक भएको हो । यो खबर सार्वजनिक भएसँगै निर्माता ओझाले सोमबार राती फेसबुक मार्फत शिल्पालाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् । यस्तो छ छविले लेखेको स्टाटस:

प्रतिक्रिया दिनुहोस्