Logo

सरकारले राष्ट्रियसभामा दर्ता गुठी विधेयक फिर्ता लियो



काठमाडौँ, ३ असार । सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ । राष्ट्रियसभामा दर्ता विधेयकका सम्बन्धमा चौतर्फी दवाव बढेपछि भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

विधेयक पारित हुँदा गुठी समाप्त हुने भन्दै उपत्यका लगायतका स्थानमा चर्को विरोध भइरहेको छ ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्