Logo

कर्मचारी अस्पतालमै झुण्डिएको अवस्थामा फेला, स्थिती तनावग्रस्त



काठमाडौं, ३ असार । बौद्धस्थित समता अस्पतालमा काम गर्ने युवती अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । झुन्डिएर अवस्थामा अस्पतालमै फेला परेपछि घटना शंकास्पद भन्दै आफन्तहरु तोडफोडमा उत्रिएका छन् ।

अस्पताल क्लिनरको रुपमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङ सोमबारदेखि समपर्क विहीन रहेको र मंगलबार विहान अस्पतालभित्रै प्यासेजमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्

प्रतिक्रिया दिनुहोस्