Logo
प्रविधि
मेचीनगरका सन्दिपले बनाए कार्टुन रोबट

झापा, २९ मंसिर । मेचीनगर २ बाँहुनडागीका सन्दिप चापागाँर्इले बोल्ने कार्टुन रोबट बनाएका छन् । रोबटले सोधिएको प्रश्नको सही र सरल उत्तर दिने चापागाँर्इले बताएका छन् । उनी मेची जनसाधरण

कैलालीमा टेलिसेन्टर स्थापना हुनेः मन्त्री बस्नेत

कैलाली १८ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कैलालीमा अत्याधुनिक टेलिसेन्टर स्थापना गरिने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चारकर्मीको सुझवका आधारमा सूचना केन्द्रका रुपमा रहने

कावेली करिडोर निर्माण अन्योलमा

इलाम, ७ मंसिर । मेची अञ्चलकै बहुप्रतिक्षित कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो चरणको निर्माण स्थानीय बासिन्दाको अवरोधका कारण ओझेलमा परेको छ । सिद्धिथुम्कावासीले आफ्नो जग्गामा परेर गएको

कम्प्युटर प्रणालीबाट बिलिङ

झापा, ६ मंसिर । नेपाल विद्युत् प्राद्यिकरण शनिश्चरे उपवितरण केन्द्रअन्तर्गत रहेको आय संकलन केन्द्रले सञ्चालनको ४६ वर्षपछि कम्प्युटर प्रणालीको माध्यमबाट आजबाट बिलिङ सेवा शुरु गरेको छ । विसंं २०२८ मा

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन

बाँके, २३ कात्तिक । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने

उत्तरी र दक्षिणी क्षेत्रमा नमस्ते तथा स्काइ मोबाइल अवरुद्ध

खोटाङ, १९ कात्तिक । उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल

टेलिफोनको समस्याले स्थानीयवासी हैरान

जाजरकोट , १६ कात्तिक । यहाँका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छः सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १६ कात्तिक । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका छन् । चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान

तिहारमा टेलिकमले विभिन्न छुट दिने

काठमाडौँ, ३१ असोज : नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने

भरतपुरमा विद्युत्को अनलाइन भुक्तानी सेवा

चितवन, २८ असोज । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अनलाइनमार्फत् विद्युत्को महसुस भुक्तानी सेवा शुरु गरेको छ । यो सेवा शुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत्