Logo
स्वास्थ्य
अस्पताल परिसरमै फोहोर जलाउँदा स्थानीय आन्दोलित

झापा, २५ साउन । जिल्लाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहोर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहोर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै

दुर्गा प्रसाईले नेपालका औषधि फापरको पिठो जस्तो र एमआरलाई दलाल भनेपछि..

झापा, २५ साउन । बिर्तामोडको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नेपालका औषधि फापरको पिठो र औषधि बिक्रेता एमआरलाई दलाल भनेपछि स्वास्थ्य क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । अस्पतालमा केही दिन

चिकित्सा शिक्षा ऐन विपरीत एमबिबिएस र बिडिएसमा शुल्क

काठमाडौँ, २४ साउन । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ।  त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ। शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित

उपराष्ट्रपतिको एक महिनाको तलब क्यान्सर पीडितलाई

काठमाडौँ, २४ साउन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गरेका छन् । उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक

डेंगुका बिरामी पाँचथरमा पनि भेटिए

पाँचथर, २३ साउन । जिल्लामा पनि डेंगुका बिरामी भेटिएका छन् । प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लामा नियन्त्रण बाहिर रहेको डेंगु सदरमुकाम फिदिमका विभिन्न स्थानवाट ज्वरो आएर परीक्षण

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

जाजरकोट, २३ साउन । यहाँको जिल्ला प्रशासन कार्यालयमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ । दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान

जिल्ला कारागार उदयरपुरमा भाइरल ज्वरोको प्रकोप

गाईघाट, २२ साउन । गाईघाटको बोक्सेमा रहेको जिल्ला कारागार उदयपुरका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएका छन् । कारागारमा रहेका सबै कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि भएपछि उपचार शुरु गरिएको

ताप्लेजुङमा बिरामीको चाप बढ्यो, अस्पतालको भुँइमा राखेर उपचार हुँदै

ताप्लेजुङ, २१ साउन । ताप्लेजुङ जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि बिरामीलाई भुँइमा राखेर उपचार हुँदैछ । अस्पतालमा साउनको पहिलो साताबाट बिरामीको संख्या बढेको हो । ग्रामिण क्षेत्रका स्वास्थ्य केन्द्रमा पछि

एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा, १९ साउन । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक

श्रमशोषण गरेको भन्दै अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक, १७ साउन । सेवा–सुविधबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । आफ्ना मागहित अस्पताल प्रशासन अगाडि बिहीबारदेखि धर्नामा बसेका कर्मचारीले