Logo
स्वास्थ्य
स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले

बेझाड, १३ फागुन । गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ । महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् ।

बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइलेका बिरामी

बाँके, १२ फागुन । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ

निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ

अब एक विद्यालय, एक नर्स कार्यक्रम

काठमाडौँ, १२ फागुन । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का

निजामती सेवा विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं, २८ माघ । संघीय निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी डाक्टहरुले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिँदा पनि प्रहरीले धरपकड गरेको थियो

गरीबको उपचार सरकारले गर्नेछः प्रचण्ड

सिराहा, २८ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन् । सिरहाको

सभामुखद्वारा सांसदको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं, २६ माघ । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका ५ नं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल

बागलुङका नौ स्थानीय तह दमकलविहीन

गलकोट, २५ माघ । बागलुङ जिल्लाका नौ स्थानीय तह दमकलविहीन छन् । जिल्लाको बागलुङ नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला

कर्णालीवासी अब रोगले मर्नु पर्दैनः मन्त्री रावल

सुर्खेत, २४ माघ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा