Logo
स्वास्थ्य
गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्यो

भैरहवा, ५ असार । तराईमा अचाक्ली गर्मी बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगेसँगै झाडापखाला, निमोनिया, रुघाखोकी लगायतका समस्या देखिन थालेको हो । मौसम

मेची अञ्चल अस्पतालमा सुत्केरीको स्वास्थ्यमाथि लापरवाहि

झापा, ३ असार । सामान्यतय सुत्केरी महिलाको प्रसूतिपछि अस्पतालका नर्स तथा कर्मचारीले स्टेचरमा राखेर बिरामीलाई सुरक्षित तवरले वेट सम्म लैजानु पर्ने हो तर, मेची अञ्चल अस्पताल भद्रपुरका नर्स तथा कर्मचारीले

कर्मचारी अस्पतालमै झुण्डिएको अवस्थामा फेला, स्थिती तनावग्रस्त

काठमाडौं, ३ असार । बौद्धस्थित समता अस्पतालमा काम गर्ने युवती अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । झुन्डिएर अवस्थामा अस्पतालमै फेला परेपछि घटना शंकास्पद भन्दै आफन्तहरु तोडफोडमा उत्रिएका छन्

बिहारमा इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो

भारत, २ असार (एजेन्सी) । भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । “श्रीकृष्ण मेडिकल कलेज (अस्पताल)मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको

सुत्केरीको मृत्युपछि ११ जना चिकित्सक एकै पटक विदामा

काठमाडौं, २ असार । सुदूर पश्चिमको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक विदा बसेका छन् । उपचारका क्रममा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको

सिंहदरबारभित्रको हेल्थ डेस्कमै अत्यावश्यक औषधि अभाव

काठमाडौं, २ असार । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक

गर्भवतीलाई कीटनाशक झुल वितरण

बैतडी, १ असार । औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४०

नेपालमा ४५ प्रतिशत महिलाको इच्छा विपरित गर्भधारण

पोखरा, ३१ जेठ । २१ औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या

यस्ता तरकारी खानुहोस्, गर्मी भगाउनुहोस्

एजेन्सी, ३१ जेठ । गर्मी मौसममा हामीले खानामा अलिकती पनी हेलचक्याई गर्दा हाम्रो स्वास्थ्य खराब भई हामीलाई फुड प्वाइजन हुने हुन्छ । जाडोको तुलनामा खानाको कारणले गर्मीमा मौसममा धेरै मानिस

मोरङ र झापामा पनि डेंगु

विराटनगर, ३० जेठ । धरानमा देखा परेको डेंगु रोग मोरङ र झापामा समेत फैलिएको छ । मोरङमा ९ र झापामा ३ जनामा डेंगु संक्रमण देखा परेको जनाइएको छ । सुन्दर हरैँचामा