Logo
  चैत्र १५, २०८० बिहीबार
समाज
अझै तीन दिन पानी पर्ने

काठमाडौँ, १० चैत । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बझाङ, १० चैत । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गएराति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ, १० चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

मोरङ, १० चैत्र । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कक्षा ६ को परीक्षा रद्द भएको छ । सामुदायिक विद्यालय समितिले गर्दै आएको परीक्षामा कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले

ग्लोबल आइएमईको वित्तीय साक्षरता कार्यक्रम फक्ताङ्लुङमा सम्पन्न

ताप्लेजुङ, ९ चैत । ग्लोबल आइएमई बैंक फक्ताङ्लुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोबल मनि वुक २०२४” का अवसर पारेर बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । ग्लोबल

कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु

झापा, ९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…..

काठमाडौँ, ९ चैत । अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

इलाम, ९ चैत । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौँ, ९ चैत । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ, ८ चैत । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौँको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै