Logo
  चैत्र १५, २०८० बिहीबार
समाज
आजको मौसम ः केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १९ असार । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि

वीर अस्पतालमा साउनभित्रै जलन उपचार कक्ष

काठमाडौँ, १९ असार । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ । नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर

पुरानो घरमा ‘ट्युबवेल’ मञ्चन

काठमाडौँ, १९ असार । गत शुक्रबारदेखि सिनामङ्गलस्थित पुरानो नाटक घरमा तराईका किसानहरूले सिँचाइसम्बन्धी भोगेका समस्यालाई उठान गरिएको नाटक ‘ट्युबवेल’ मञ्चन भइरहेको छ । रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको

लघु उद्यमीलाई प्रविधि सहयोग

बिर्तामोड, १८ असार । बिर्तामोड नगरपालिकाले लघु उद्यमीलाई प्रविधि सहयोग गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीलाई आज प्रविधि हस्तान्तरण गरेको हो

दुर्घटनामा घाइते प्रा.डा.यादवको निधन

विराटनगर, १८ असार । दुर्घटनामा घाइते सप्तरीका प्रा.डा.पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका

ललिता निवास प्रकरण: थप दुई जना पक्राउ

काठमाडौँ, १८ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा

मलेसिया, १८ असार । .नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ८५

इलामका सन्देशको उदाहरणीय काम

झापा, १८ असार । पशुपति र लुम्बिनीको माटो लिएर विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्व यात्रा सुरु गरेका इलामका सन्देश रम्तेल विपन्न तथा अपांग व्यक्तिका लागि सहारा बनेका छन्

फूल टिप्न गएकी वृद्धालाई हात्तीले कुल्चेर मार्यो

झापा, १८ असार । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

काठमाडौँ, १८ असार । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स