Logo
  बैशाख ८, २०८१ शनिबार
समाचार
तनहुँ-१ मा खनाल र वाग्लेले मतदान गर्न पाएनन्

दमौली, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले मतदान गर्न

तनहुँ-१ मा मतदान सुरु

दमौली, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्

भागबण्डाको किचलोले संसदीय समिति गठन अवरुद्ध

काठमाडौँ, १० वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख

सभ्यता जोगाउन ‘ग्रेटर मुन्धुम ट्रेल’ देखि ‘मुन्धुम गोठस्टे’ सम्म

भोजपुर, १० वैशाख । किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त सङ्कल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन

देशमा देखिएका समस्या समाधानका लागि सबै एकजुट हुनुपर्छ: खनाल

जनकपुरधाम, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना

एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवीया र कुवेत विजयी

काठमाडौँ, ९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले

मोदी संलग्न हुने कार्यक्रममा आत्मघाती आक्रमणको धम्की

नयाँदिल्ली, ९ वैशाख (पिटिआई) । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ

विराटनगरमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप

विराटनगर, ९ वैशाख । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनरत पहिचनवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । कोशी प्रदेश नाम राखिएको विरोधमा भएको आन्दोलनको क्रममा ५ चैत गते

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टीको स्थापनाः अध्यक्ष नेपाल

काठमाडौँ, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् । पार्टी निकट युवा सङ्घ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकी, ९ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन् । आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा