Logo
  बैशाख ७, २०८१ शुक्रबार
समाचार
चितवनमा रोकिएको मतदान पुनः सुरू

चितवन, १० वैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुनः सुरू भएको छ । सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो । यहाँ

तनहुँमा ३५ प्रतिशत मत खस्यो

तनहुँ, १० वैशाख । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १:४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

बारा, १० वैशाख । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको

उपनिर्वाचन: बारा-२ मा २२ प्रतिशत मतदान

बारा, १० वैशाख । बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान

बारा-२ मा एकघण्टामा पाँच प्रतिशत मतदान

बारा, १० वैशाख । बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य

नेपालमा लुकेको भनिएका अमृतपाल भारतमै पक्राउ

भारत, १० वैशाख । स्वायत्त राज्य खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पञ्जाबको मोगाबाट पक्राउ परेका पञ्जाबका प्रहरी अधिकारीले आधिकारिक रुपमा पुष्टि गरेका छन् । पञ्जाब

तनहुँ-१ मा खनाल र वाग्लेले मतदान गर्न पाएनन्

दमौली, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले मतदान गर्न

तनहुँ-१ मा मतदान सुरु

दमौली, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्

भागबण्डाको किचलोले संसदीय समिति गठन अवरुद्ध

काठमाडौँ, १० वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख

सभ्यता जोगाउन ‘ग्रेटर मुन्धुम ट्रेल’ देखि ‘मुन्धुम गोठस्टे’ सम्म

भोजपुर, १० वैशाख । किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त सङ्कल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन