Logo
  चैत्र १५, २०८० बिहीबार
समाचार
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौँ, १४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि नि:शुल्क औषधि उपलब्ध गराउने सहमति

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर

नेपाल बहराइनसँग पुनः पराजित

काठमाडौँ, १४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको

सर्वाेच्चद्वारा धिमाल र खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, १४ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका

वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो: पोखरेल

उदयपुर, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन्

नेपालको सानदार जित, आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित

काठमाडौँ, १३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोश्रो खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट

विश्वकप छनोट फुटबल: नेपालले बहराइनसँग खेल्दै

काठमाडौँ, १३ चैत । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ, १३ चैत । नेपालले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

धनकुटा, १३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका