Logo
मुख्य समाचार
जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण

हेटौँडा, ५ असार । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा जनसङ्ख्या, भूगोल र जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण तथा स्वरोजगार कार्यक्रमलाई

गच्छदारद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ, ५ असार ।  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । बिहीबार विनियोजन विधयेकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गुठी

विपक्षी दलले संविधान र कानुनको उल्लङ्घन गर्‍योः योगेश भट्टराई

काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी

प्रधानमन्त्रीको कार्यशैली सही भएनः उपनेता गच्छदार

काठमाडौं, ५ असार ।  नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको कार्यशैली सही नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उपनेता गच्छदारले गुठी विधेयक सोच्दै नसोची ल्याउने र पछि ल्यसलाई

परिमाण ल्याउने गरी काम गर्नुपर्छः मन्त्री पण्डित

काठमाडौं, ५ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम

गुठी विधेयक फिर्ता लिएपछि किसान निराशः सांसद चौधरी

काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरीले गुठीसम्बन्धी कानूनहरु एकीकरण गर्न बनेको विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भएको बताएकी छन् । सरकारले गुठीहरुलाई व्यवस्थित

काठमाडौँबाट विप्लव समुहका ५ नेता पक्राउ

काठमाडौँ, ५ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका पाँच जना नेतालाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु प्रहरीले उपत्यकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप पार्टी इञ्चार्ज कुलदिप तामाङ,

मन्त्रिपरिषदको बैठक नबसेपछि पत्रकार सम्मेलन स्थगित

काठमाडौँँ, ५ असार । सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज नहुने भएको छ । यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

काठमाडौं, ५ असार । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

काठमाडौं, ५ असार । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’