Logo
शिक्षा
अन्तिम चरणमा गुणस्तर शिक्षाको नीति: मन्त्री पोखरेल

विराटनगर, ४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् । प्रदेश नं १

एसइई ग्रेड वृद्धि परीक्षामा विद्यार्थी भन्दा निरीक्षक धेरै

दाङ , ३ भदौ । देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न

विद्यार्थीले बनाए हुलाकी राजमार्गमा जेब्रा क्रस

झापा, १ भदौ । झापाको हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीले हुलाकी राजमार्गमा आज जेब्रा क्रस बनाएका छन् । विद्यालयमा रचनात्मक कार्य गर्न गठन गरेको स्टुडेन्टस

एसइईको पूरक परीक्षा आजबाट

भक्तपुर, १ भदौ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका

नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्दै देवी मावि

बिर्तामोड, ३१ साउन । देवी माध्यमिक विद्यालयको आयोजनामा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । पछिल्लो समय लोप हुँदै गएका अघिल्लो पुस्ताका लोकसंस्कृति, सभ्यता, रहनसहन, कला,

नेकपाको ३३ वटा विभागको टुंगो, स्कुलको जिम्वेवारी पोखरेललाई

काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागहरुको कार्यविभाजन टुंग्याएको छ । शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो । बैठकले विदेश विभागमा माधव

६५ हजार घुससहित प्रधानाध्यापक र अध्यक्ष पक्राउ

परासी, ३१ साउन । ६५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित

परीक्षा हलबाटै निकालिए नौ परीक्षार्थी

सिरहा, २९ साउन । सिरहाको गोलबजार नगरपालिका ६ स्थित रहेको रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा मंगलवार भएको परीक्षामा क्याम्पस प्रमुख किशोर साहका कारणले सैयौ विद्यार्थीको परीक्षा बिग्रेको छ ।

परीक्षामा नाम निकालिदिने भन्दै १० हजार घुस लिने शिक्षक पक्राउ

दाङ, २७ साउन । अख्तियार अनुसन्धान आयोगको टोलीले दाङका एक जना शिक्षकलाई १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि

२ जना नक्कली परीक्षार्थी पक्राउ

रौतहट, २६ साउन । वीरगञ्जस्थित जारी सिटिइभिटीको सीएमए विषयको परीक्षामा रौतहटका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण