Logo
समाचार
भीआईपीका अंगरक्षकलाई गोली हान्ने अधिकार

काठमाडौं, १४ साउन । अतिविशिष्ट व्यक्ति र उच्चपदस्थका अंगरक्षकले सुरक्षाका लागि गोली प्रहार गर्नेसम्म अधिकार पाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भीआईपी सुरक्षासम्बन्धी ऐन पारित

प्रतिवन्ध फुकुवा गर्न माग

विर्तामोड १३ साउन । निर्माण क्षेत्रका संघ सस्थाले सरकारले चुरे क्षेत्रको दोहन रोक्न ढुङ्गा, गिट्टी, वालुवामा लगाएको रोक तत्काल फुकुवा हुनु पर्ने माग गरेका छन् ।      निर्माण व्यवसायी

युवाको आह्वान साझा पहिचान

झापा, १३ साउन । झापाका युवा तथा महिला नेताले संविधान निर्माणमा राष्ट्रियता सहितको साझा पहिचान र अस्तित्व समेट्नुपर्ने बताएका छन् ।  संवाद समूह झापाको सचिवालय बिर्तामोडमा मंगलबार भएको ‘पहिचान र

ओलीको निर्देशनमा सर्वाधिक बजेट

दमक, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित झापाको क्षेत्र नम्बर ७ मा यस आर्थिक बर्षमा अहिलेसम्मकै सर्वाधिक बजेट विनियोजन भएको छ । ओली एमाले संसदीय दलको

झापामा भारतीय दूतावासको सहयोग रोक्का

भद्रपुर,१३ साउन । भद्रपुरमा कोल्ड स्टोर (शीत भण्डार) समयमा निर्माण हुन नसक्दा भारतीय दुतावास मार्फत झापामा आउने बिकास निर्माणका योजना स्थगित भएका छन् ।       भारतीय दूतावासे नेपालका बिभिन्न

७६ वर्षीय वृद्धद्वारा नावालिका वलात्कृत

बिर्तामोड, १३ साउन । झापाको शान्तिनगरमा एक वृद्धले सोही ठाउँ निवासी  नाबालिकालाई बलात्कार गरेका छन् । शान्तिनगर – ९ निवासी ७६ वर्षीय योगनाथ खतिवडाले सोही ठाउँ निवासी ४ वर्षीया नाबालिकालाई

पानी नपर्दा झापामा खेत बाँझै

झापा, १२ साउन । श्रावणको दोस्रो साता वितिसक्दा पनि झापामा ६२ प्रतिशत मात्र रोपाँई भएको छ । समयमै रोप्न नपाएका कृषकले धानको बिऊ नष्ट गर्न थालेका छन् । झापाको खेतीयोग्य

बिर्तामोडमा आजपनि चक्काजाम

विर्तामोड १२ साउन । पुर्वी नेपाल ट्याक्टर व्यवसाय संघले ढुङ्गा, गिट्टी, बालुवा  निकाल्न पाउनु पर्ने माग गर्दै सोमबार पनि झापाको बिर्तामोडमा एक घण्टा सडक अवरोध गरेका छन् । संघको आह्वानमा

सवारी कारवाहीले राजश्व बढयो, दर्घट्ना घट्यो

काँकरभिट्टा,१२ साउन । अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले गएको आर्थिक बर्षमा ५ हजार ५ सय ८० वटा सवारी साधनलाई कारवाही गरेको छ ।     ट्राफिक प्रहरीले सवारी नियम उलंघन गर्ने 

धनकुटामा ३१ करोड फ्रिज

धनकुटा,१२ साउन । ठेकेदार र उपभोक्ता समितिको  लापरवाही र ढिलासुस्तीले जिल्ला बिकास समिति धनकुटाको कुल बजेट मध्ये  ३१ करोड भन्दा बढी विकास बजेट फ्रिज भएको छ । धनकुटामा आएको दुई