Logo
  श्रावण १२, २०७८ मंगलबार

नेपाल पक्षको स्थायी कमिटी बैठक जारी



काठमाडौँ, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक बसिरहेको छ । काठमाडौंको शंखमुलमा केहिबेर अघिबाट बैठक बसिरहेको एक सदस्यले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी संभावनाबारे छलफल जारी छ।

यता, एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्