Logo
  बैशाख ३१, २०७८ शुक्रबार

उपत्यकामा थप एक साता निषेधाज्ञा



काठमाडौँ, २१ वैशाख । काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्