Logo
  बैशाख ३१, २०७८ शुक्रबार

यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ



ओखलढुंगा, २१ वैशाख । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका- डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई रहेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्