Logo
  बैशाख ८, २०७८ बुधबार

गृहका २६ सहसचिव र उपसचिवको सरुवा



काठमाडौँ, २६ चैत । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।

सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्