Logo
  बैशाख ८, २०७८ बुधबार

देउवाले बोलाए तीन दलको बैठक



काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

पछिल्लो समय माओवादी र कांग्रेसले जतिसक्दो प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन चाहिरहेका छन् भने जसपा सरकारसँग पटक पटक वार्ता गरी अझै अनिर्णयमा छ ।

प्रतिक्रिया दिनुहोस्