Logo
  बैशाख ८, २०७८ बुधबार

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ चैत । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ़ेर प्रति तोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ़ेर प्रतितोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्