Logo
  माघ ९, २०७७ शुक्रबार

विप्लवका सचिवालय सदस्य बाँस्तोला पक्राउ



काठमाडौँ, २९ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बाँस्तोलासहित प्रकाश शाही, बिबेक कुमाल र विश्वाशलाई आज गिरफ्तार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्