Logo
  माघ ३, २०७७ शनिबार

कोरोनाबाट २९ जनाको मृत्यु, मृतकको संख्या एक हजार ५ सय नाघ्यो



काठमाडौँ, १५ मंसिर । नेपालमा आज थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या एक हजार ५०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७४ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्