Logo

बिर्तामोड नगरपालिका कार्तिक ६ गतेसम्म बन्द



झापा, ३० असोज । बिर्तामोड नगरपालिका कार्तिक ६ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

बिर्तामोड नगरपालिकाभित्र गरिने कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचार समेतलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले बताए ।

हेर्नुहोस् निर्णय

प्रतिक्रिया दिनुहोस्